हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

काठमाडौँ, १ साउन । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन् । मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो । ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक…