काठमाडौँ, ३१ असार । भारत सरकारले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । शुक्रबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई तीन हजार टेन्ट र १० रबरबोट सहयोग हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा गृहमन्त्री खाँणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार…