थप ५३ जनामा कोरोना संक्रमण, २० जना डिस्चार्ज

काठमाडौँ, १९ असार । थप ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ८ सय १ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ सय ३३ जना रहेका छन । मन्त्रालयका अनुसार आज २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७…