रुकुम पश्चिम, ५ असार । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठविसकोटका अन्सुअर रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनाहुदा जीप चालक र सहचालकको मृत्यु भएको हो । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११…