होस्टलमा एक किशोरी मृत फेला

रोल्पा, ८ असार । रोल्पाकी एक किशोरी होस्टलमा मृत अबस्थामा फेला परेकी छिन् । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रुन्टिगढी गाउँपालिका- ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उधोग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले…