हावाहुरीबाट मृत्यु हुने ३ जनाको सनाखत

चितवन, ७ जेठ । हावाहुरीका कारण चितवनमा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय…