काठमाडौँ, १२ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहाज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य…