काठमाडौँ, २१ वैशाख । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ । आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु…