हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु

दार्चुला, २ जेठ । दार्चुलामा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा भएको हो । आज बिहान सो हायस हुदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी…