काठमाडौँ, ८ बैशाख । नेपालका लागि अष्टेलियन राजदुत फेलिसिटी भोल्कले आफ्नो कथा भन्ने ब्लक लेख्ने कला सञ्चारको राम्रो माध्यम हो, भन्नुभएको छ । अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजले नेपालका लागि अष्ट्रेलियन दुतावास, इम्पेरियल सेक्योरिटी प्रा.लि.र सिविएम ग्लोबलको सहयोगमा सञ्चालित एक महिने तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै भोल्कले आफ्नो भावना साटेर सकारात्मक हुन आग्रह गर्नुभएको हो…