काठमाडौँ, ३० चैत । भारतको हरियाणा हिसारमा आगलागीमा परेर एक जना नेपाली बालकको मृत्यु भएको छ । हिजो हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै काम…