दाङ, ११ चैत । दाङमा सासूको हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी बबई गाउँपालिका(७ की २२ वर्षीया जमुना कुँवरलाई पक्राउ गरेको हो । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले…