४२ जनामा कोरोना संक्रमण, ८६ जना डिस्चार्ज

काठमाडौँ, १५ चैत । थप ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ३ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार १ सय ९८ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…