आजको राशिफल

वि.सं. २०७८ चैत्र २१ गते सोमवारको राशिफल । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीको वैकल्पिक बाटो पहिल्याउन सकिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउने समय हो, कुनै काम रोकिएको छ भने दोहोर्याएर प्रयास गर्नुहोस्, सफलता पाउन सकिन्छ । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार…