एक पुरुष मृत अबस्थामा फेला

दाङ, ११ चैत । दाङको घोराहीमा एक पुरुष मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव फेला परेको हो । चौधरीको शव मानव निर्मित गाैरीशङ्कर तालकाे किनारमा फेल परेको हो । हिजाे बिहीवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी…