अमर्यादित तरिकाले होली खेल्ने ४२ जना पक्राउ

काठमाडौँ, ३ चैत । प्रहरीले काठमाडौँको  विभिन्न ठाउँबाट उच्छृङ्खल तरिकाले होली खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ । त्यस्तै स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ…