काठमाडौँ, ११ चैत । थप १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ३ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६० जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…