दाङ, ५ चैत । रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अन्सुअर पुथाउत्तरगंगा गाउँपालिका-१२ को गर्खानीमा रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको हो । मृतकको भने परिचय खुलेको छैन । घाइते भएका ती पुरुषलाई रुकुमकोट अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए…