काठमाडौँ, २८ फागुन । थप ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ८ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५० जना रहेका छन । मन्त्रालयका अनुसार आज १ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…