टिपरको ठक्करबाट दुईको मृत्यु, तीन गम्भीर घाइते

बर्दिया, १८ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते छन् । इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार गएराती भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिदा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति…