४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, १५ माघ । थप ४ हजार ९ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय ४१ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ हजार ९ सय २४…