बर्दिया, १९ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पर्हरिले बर्दियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ मनिराम थारुलाई पक्राउ गरेको हो । थारुले ती बालिकालाई गत वैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका…