आजको मौसम

काठमाडौँ, २२ पौष । आज विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका…