आज २०७८ पौष १८ गते आइतबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ…