हुम्लामा भारी हिमपात : जनजीवन प्रभावित

हुम्ला, १४ पौष । हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । उत्तरी भेग नाम्खा गाउँपालिकाान तीन फिटभन्दा बढी हिउँ जमेको छ । तीन फिटभन्दा बढी हिउँ जमेपछि आवतजावत गर्न सकिने अवस्था छैन । सिमकोट विमानस्थलमा…