काठमाडौँ, २४ मंसिर । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि यी क्षेत्रमा मौसम सफा रहनेछ त्यस्तै काठमाडौँमा…