आजको मौसम

काठमाडौँ, १६ मंसिर । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल  नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी…