काठमाडौँ उपत्यकामा वर्षा सुरु

काठमाडौँ, ६ चैत । देशका केही स्थानमा यति बेला दिउँसो आज पानी परिरहेको छ । पश्चिम नेपालका केही भूभागसहितका स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँमा पनि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ । त्यस्तै ललितपुर, भक्तपुरमा समेत वर्षा भएको छ । पश्चिमी वायुको पानी पार्ने ठूलो प्रणाली पोखरातिर लागेको…