एक दिन कैदका फरार प्रतिवादी पक्राउ

लमजुङ, १४ मंसिर । बैंकिङ कसूरका फरार प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेकाे छ । बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो ।  फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरीले जनाएको छ । उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद…