चितवन, ९ मंसिर । चितवनको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो । चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो गाडीले हिजो बेलुका करिब…