रौतहट, ७ मंसिर । रौतहटस्थित बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गएराति बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साहको मृत्यु भएको हो…