प्रहरीका ९५ जना डीएसपीहरूको सरुवा (सूचीसहित)

काठमाडौँ, २५ कार्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरूमा रहेका डीएसपीहरूको सरुवा भएको हो ।