आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २३ गते मंगलबार । इश्वी सन् २०२१ नोभेम्वर ८ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथि पञ्चमी, १६ः२ बजे उप्रान्त षष्ठी । नक्षत्र पूर्वाषढा, २२ः५९ बजे उप्रान्त उत्तराषढा योग । धृति , १८ः२९ बजे उप्रान्त शूल । करण वालव…