थप ४०८ जनामा कोरोना संक्रमण, ५१८ जना डिस्चार्ज

काठमाडौँ, १४ कार्तिक । थप ४ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय ७९ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म…