काठमाडौँ, ७ कार्तिक । आज पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले (बिहान) हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै…