काठमाडौँ, ३० असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आइतबारदेखि भने केही दिन देशभर सामान्यदेखि…