काठमाडौँ, १५ असोज । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान हेपाली हाईटवाट चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछानेलाई पक्राउ गरेको हो । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी…