पोखरा उडेको बुद्धको जहाज पनि काठमाडौँ फिर्ता

काठमाडौँ, ११ असोज । ककपिटमा धुँवा देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौँ फिर्ता भएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । ककपिटमा स्मोक…