सेतो पुतलीबाट लाग्ने शापू कस्तो रोग हो ? यी हुन् लक्षण

काठमाडौँ, ८ असोज । सेतो पुतलीबाट लाग्ने शापू एक दृष्टिनाशक रोग हो । प्रायः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो रोगका लक्षणहरू देखिएको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । शापू रोग के कारणले लाग्छ…