सप्तकोशी नदीमा पानीको बहाव उच्च: रातो बत्ती बालियो

सुनसरी, ११ भदौ । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै खतराको संकेत स्वरुप रातो बत्तीबालिएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र…