काठमाडौँ, १० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७३३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ गरी ७३३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म काठमाडौँ उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा…