थप ३७२९ जनामा कोरोना संक्रमण, १८८५ जना डिस्चार्ज

काठमाडौँ, २२ साउन । थप ३ हजार ७ सय २९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १० हजार ५ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ८ सय ८५…