मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

काठमाडौँ, २६ साउन । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा गएराती लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा काठमाडौं बसुन्धाराका प्रहरी निरीक्षक कपिल वाग्ले मृत्यु भएको हो । घाइते भएका उनको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १…