दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी, १९ साउन । सप्तरीको खडक नगरपालिका-४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमवार साँझ स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई…