आजको मौसम

काठमाडौँ, २ साउन । आजबाट मनसुन थप सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वाग्मती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेकोछ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका…