थप २६७६ जनामा कोरोना संक्रमण, १७५७ जना डिस्चार्ज

काठमाडौँ, ३१ असार । थप २ हजार ३ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय ७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३९ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ५७…