काठमाडौँ, १ साउन । थप २ हजार ९ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६४ हजार ५ सय ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७५…