काठमाडौँ, २१ असार । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश एक, दुई, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुनेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने छ । त्यस्तै आज राति प्रदेश एकसहित वाग्मती…