काठमाडौँ उपत्यकामा थप ३७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३७६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ गरी ३७६ जनामा संक्रमण पुष्टि भएको हो ।