आजको राशिफल

वि.सं.२०७८ साल असार १९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– नवमी,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड,दिउसो ०२ बजेर ४१…